प्रवासी नेपाली एकता समाज बेल्जियमको १८ नोभेम्बरका दिन सम्पन्न अधिबेशनले दिपेन्द्र केसीको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ ।
उक्त कार्यसमितिको उपाध्यक्षत्रयमा महेन्द्र पन्त, मदनसिंह तिमिल्सिना, मदन गुुरुङ, महासचिवमा सन्तोष सिंह, सचिवद्धयमा संजीव लामा, अनिल थापा, कोषाध्यक्षमा विवेक उपाध्याय र सदस्यहरुमा सचिन केसी, दिपक मल्ल, ज्ञानेन्द्र बिक्रम ठकुुरी, डम्बर लिम्बुु, मोहित बस्नेत र सुुरेन्द्र खडका रहेका छन् ।
त्यस्तै समाजको सल्लाहकारमा सुुरेन्द्रमान अमात्य, रामचन्द्र पाठक, दिनेश मल्ल, चण्डिका उपाध्याय र रिम रेग्मी रहेका छन् ।
सो अवसरमा नेपाली दूतावास बेल्जियमका राजदूत लोक बहादुुर थापा, राप्रपा केन्द्रीय सदस्य, आदिवासी जनजाति विभाग प्रमुुख लालध्वज लामा लगायत एनआरएनका केन्द्रीय पदाधिकारी, स्थानीय पदाधिकारी, बैचारिक तथा समाजिक संघसंस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
वि.सं.२०७५ मंसिर ३ सोमवार १३:४७ मा प्रकाशित