back

 बढुवा सहित तल्ला तह जाने कर्मचारीलाई एक वर्ष सेवा अनिवार्य

वि.सं.२०७५ मंसिर ४ मंगलवार

372 

shares
IME Limited
NTC AD

४ मंसीर, काठमाडौ । एक तह बढुवा भएर स्थानीय तह र प्रदेशमा समायोजन हुने कर्मचारीले कम्तिमा एकवर्ष सेवा गर्नुपर्ने भएको छ । सरकारले तल्लो तहमा समायोजन हुने कर्मचारीले एक वर्ष सेवा गर्नुपर्ने बाध्यकारी नियमसहित ऐन ल्याउन लागेको हो ।
अध्यादेशबाट ल्याउन लागिएको उक्त ऐनमा राय दिन विधेयक अहिले लोकसेवा आयोगलाई पठाएको छ । स्वैच्छिक अवकासमा जानबाट रोकिएको कर्मचारी थप सुविधासहित समायोजन भएलगत्तै राजिनामा दिने स्थिति आउन नदिने प्रस्ताव विधेयकमा गरिएको छ । समायोजा भएको एक वर्ष नपुग्दै अवकास लिए त्यस्ता कर्मचारीले समायोजन हुनु अघिको पदबाट पाउने सुविधा मात्र प्राप्त गर्न सक्ने प्रस्ताव गरिएको छ । समायोजन भएर थप सुविधाहरुसहित कर्मचारीले अवकाश लिन सक्ने अवस्था रोक्न त्यस्तो प्रस्ताव गरिएको आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ मंसिर ४ मंगलवार ०७:५९ मा प्रकाशित

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

बिपी राजमार्गका तीन ठाउँमा सडक अवरुद्ध

काठमाडौं । पहिरो र लेदोका कारण बिपी राजमार्गका तीन स्थानमा...

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

दाङ । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ...

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

विषालु च्याउ खाँदा एकैपरिवारका पाँच जना बिरामी

विषालु च्याउ खाँदा एकैपरिवारका पाँच जना बिरामी

दोधारा चाँदनी । कञ्चनपुरमा विषालु च्याउ सेवन गर्दा एकैपरिवारका पाँच...

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु...