back

प्रदेश नं २ मा मङ्सिर ५ गते सार्वजनिक बिदा

वि.सं.२०७५ मंसिर ४ मंगलवार

366 

shares
IME Limited
NTC AD

 

४ मंसीर,धनुषा । प्रदेश नं २ सरकारले पैगम्बर मोहम्मदको जन्म दिन मङ्सिर ५ गते सार्वजनिक बिदा दिने भएको छ । सो प्रदेशका आठवटै जिल्लामा उक्त दिवसको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।
सो दिवसको अवसरमा प्रदेश नं २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा बिदा दिने सो मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

प्रदेशसभा बैठक ४० दिनपछि

प्रदेशसभाको चालु अधिवेशनको बैठक ४० दिनपछि मङ्सिर ७ गते बस्ने भएको छ । असोज २८ गते स्थगन भएको अधिवेशन लामो अन्तरालपछि बस्न लागेको हो ।

मङ्सिर ७ गते संसद्को बैठक डाकिएको प्रदेश सभामुख सरोजकुमार यादवले बताए । सरकारले केही बिल टेबुल गराएकाले संसद्मा विजनेश रहेको सभामुख यादवले बताए ।
अन्य प्रदेशमा दोस्रो अधिवेशन समाप्त भइसकेको छ । बजेट अधिवेशन समाप्त भई हिउँदे अधिवेशन प्रारम्भ हुने समय नजिकिएको बेला प्रदेश नं २ मा भने जारी नै रहेको छ ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार १५:५७ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...