back

नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात

वि.सं.२०७५ मंसिर ७ शुक्रवार

375 

shares
IME Limited
NTC AD

७ मंसीर, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ ।
काफ्लेलाई आज बिहान ९ः४५ बजे हृदयाघात भएको हो । उनलाई बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सिसियु)मा राखेर उपचार भइरहेको नेविसङ्घका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिएा छन् । काफ्ले नेविसङ्घको एघारौँ महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन् ।

वि.सं.२०७५ मंसिर ७ शुक्रवार १२:४८ मा प्रकाशित

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

सांसद चौधरीविरुद्ध बैङ्किङ कसुरमा जाहेरी

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद तथा प्रमुख सचेतक...

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइएपछि माओवादीको विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले निजामती सेवा...

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

वडाध्यक्ष सुनिल खनालसँगै आठजनाविरुद्ध किटानी जाहेरी दर्ता

स्याङ्जा । आँधीखोला बचाउ अभियानका अभियान्तमामाथि र प्रहार गरेको आरोपमा...

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

मौसम परिवर्तनसँगै कोरोनाका बिरामी देखिँदै : सात दिनमा ३० जनामा सङ्क्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन...

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं महानगर प्रहरी प्रमुख फर्किए काममा

काठमाडौं । काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डे काममा फर्किएका...

तीन दलका शीर्ष नेताको बैठक बस्दै

तीन दलका शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का...