back

अस्वीकृत जोशीको नाम योग्य सूचीमा

वि.सं.२०७५ मंसिर १२ बुधवार

219 

shares
NTC AD

१२ मंसिर काठमाडौ । न्याय परिषद् सचिवालयले सर्वोच्च अदालतमा न्यायधीस दीपकराज जोशी प्रधानन्यायधीशमा योग्य रहेको अभिलेख संवैधानिक परिषद्मा पठाएको छ । सचिवालयले संसदीय सुनुवाइ समितिबाट एकपटक अस्वीकृत भइसकेका जोशीको अभिलेख दोस्रोपटक संवैधानिक परिषद्मा पठाएको हो ।

सचिवालयले वरिष्ठताका आधरमा अर्का न्ययाधीश चोलेन्द्रशमशेर जबराको व्यक्तिगत विवरण पनि संवैधानिक परिषद्मा पठाएको छ । संविधान अनुसार सर्वोच्चको न्यायधीशमा तीन वर्ष काम गरेका न्यायधीशमात्र पदमा नियुक्तिमा योग्य हुन्छन् ।

अहिले सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायधीश जोशी र राण मात्र हुन् । गत चैत्र १३ मा न्याय परिषद् सचिवालयले प्रधानन्यायधीशका लागि योग्य रहेको भन्दै तीन वरिष्ठतम् न्यायधीशका नाम सहितको अभिलेख संवैधानीक परिषद्मा पठाएको थियो । आजको नागरिक दैनिकमा समाचार  छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार ०८:३९ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...