back

एनआइसी एसिया बैंक र सानिमा इन्स्युरेन्सबीच सम्झौता

वि.सं.२०७५ मंसिर १२ बुधवार

318 

shares
IME Limited
NTC AD

१२ मंसीर, काठमाडौं । सानिमा जनरल इन्स्सोरेन्स र एन आई सी बैंक लि. विच निर्जीवन वीमा सेवा प्रदान गर्ने सम्वन्धमा Bancassurance सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौता मार्फत यस कम्पनीले आफ्नो थप सेवाहरु उक्त बैंककोे विभिन्न शाखा मार्फत प्रदान गर्ने बताइएको छ । वीमा ब्यवसायलाई विधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रहेर जनस्तरमा गुणस्तरीय सेवा प्रदान गर्ने सानिमा जनरल इन्स्सोरेन्सको तर्फवाट नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठ र एन आई सी बैंक लि. को तर्फवाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राथीले सो सम्झौतामा हस्ताक्षर गरेका थिए ।

अत्याधुनिक प्रविधि, दक्ष तथा अनुभवी कर्मचारीका साथ निर्जीवन विमा ब्यवसायमा प्रवेश गरेको कम्पनीवाट ग्राहाक महानुभावहरुले सर्वसुलभ रुपमा वीमा सेवा पाउने कुरामा कम्पनी विश्वस्त रहेको छ ।

कम्पनीको अधिकृत पूँजी रु.१ अर्ब ५० करोड, जारी पूँजी १ अर्ब र चुक्ता पूँजी रु. ७० करोड रहेको छ । आगामी आर्थिक बर्ष भित्र रु.३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता रु.१ अर्ब पु¥याउने लक्ष्य राखेको छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार ०९:३७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

दूतावासद्वारा नेपाल-चीन व्यापार सहजीकरण र व्यवस्थापनका विषयमा अन्तरक्रिया

  काठमाडौं । नेपाली महावाणिज्य दूतावास, ल्हासाले नेपाल-चीन व्यापार सहजीकरण...

भेडापालक किसानलाई गोठालो भत्ता

भेडापालक किसानलाई गोठालो भत्ता

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका...

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

प्रेदशसभामा आजदेखि बजेटमा छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को...

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

लोन लिएर नतिर्ने ५० ऋणीको बैंकले निकाल्यो तीन पुस्ते विवरण

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले समयमै कर्जा नतिर्ने ५० जना...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...