back

एनसेल कर छली मुद्धा

वि.सं.२०७५ मंसिर १३ बिहीवार

228 

shares
NTC AD

१३ मंसिर काठमाडौ । एनसेल कर विवादमा रिट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरेको सर्वोच्चमा १० महिनापछि मुद्धा सुनुवाइको पालो आएको छ । यसबारे बिहीबार सुनुवाई हुदैँ छ । यस प्रकरणमा ४ फरक मुद्धा ५ सदस्यीय इजलासमा तोकिएको छन् ।

पुँजीगत लाभकर असुल नभएसम्म एनसेको नाफा विदेश लैजान नपाउने निर्णय ठुला करदाता कार्यालयले गरेको थियो । यसविरुद्ध एनसेल अन्तरिम आदेश माग गर्दै सर्वोच्चले २०७४ माघ१५ गते कम्पनीलाई अपुरणीय क्षती हुने व्यख्याका साथ एनसेलको नाफा रकम विदेश लैजान अन्तरिम आदेश दिएको थियो ।

साढे सात महिनापछि गत भदौ २८ गते सर्वौच्चले कागजात झिकाउने आदेश गरेको थियो । त्यसको साढे ३ महिनापछि मुद्धाको पालो आएको हो । केही स्वार्थका मुद्धामा अन्तरिम आदेशमार्फत रिट निवेदकको माग पूरा गर्ने ,मुद्धालाई बारम्बार धकलेर अनिश्चितकालसम्म लम्ब्याउने चलन हुन्छ, सर्वोच्च अदालत स्रोतले भन्यो,एनसेल र त्यसमा जोडीएका कम्पनीले दायर गरेको रिट निवेदनमा यस्तै प्रवृत्ति देखियो । आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार ०८:१० मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...