back

अख्तियार र सम्पत्ति शुद्धीकरण एकैठाउँमा

वि.सं.२०७५ मंसिर १३ बिहीवार

387 

shares
IME Limited
NTC AD

१३ मंसिर काठमाडौ । भ्रष्टचार र अवैध बाटोमा कमाएको सम्पत्ति न्युनीकरणका लागि सवैधानीक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री कार्यालय मातहतको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग एकै ठाउँ उभिएका छन् ।

भ्रष्टचार निवारणका लागि अधिकार पाएको अख्तियार र सम्पत्ति शुद्धिकरणको क्षेत्रमा अधिकार प्राप्त सम्पत्ति शुद्धिकरण विभागले एक समझदारीपत्रमा हस्ताक्षर गर्दै मिलेर अघि बढ्ने सहमती गरेका हुन् ।

सहमतिसँगै सम्पत्ति शुद्धिकरण अनुसन्धानको सिलसिलामा विभागमा प्राप्त आयोगको कार्यक्षेत्रभित्र पर्ने सुचना तथा उजुरीको जानकारी आयोगमा पठाइने भएको छ भने आयोगले आफ्नो काम कारबाहीका क्रममा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी सुचना जानकरीमा आएमा त्यस्ता सुचना विभागलाई उपलब्ध गराउने भएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर १३ बिहीवार ०८:२४ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...