back

सरकारले तोड्यो कूटनीतिक परम्परा

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

243 

shares
NTC AD
तस्बिर:रासस

१४ मंसिर, काठमाडौं । आईएजीओको सम्मेलामा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन् । तिनको भ्रमणलाई सरकारले भने औपचारिक बनायो । अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे । यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ । यसलाई गम्भीर गल्ती भन्र्दै राज्य सञ्चालन र कूटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरुले बताएका छन् ।
जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको आलोचना गरेका छन् । सात जना विशिष्ठ पाहुनाको स्वागत गर्ने जिम्मा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले पाएका छन् । सार्क र बिमस्टेक शिखर सम्मेलनमा झै पाहुनालाई सरकारले उच्च महत्व दिएको छ । जब कि यो सकारको प्रत्यक्ष सहभागिता भने होइन् । आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०७:५० मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...