back

कान्ति अस्पतालमा बिरामीको आकर्षण,डाक्टरको विकर्षण

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

369 

shares
IME Limited
NTC AD

१४ मंसिर काठमाडौ । बच्चा बिरामी भएर कहाँ लाने ? अधिकांशको रोजाइ हुन्छ ,कान्ति बाल अस्पताल । ४७ वर्ष पुरानो ये अस्पताल बाबालिकाको उपचारका लागि निरन्तर पहिलो रोजाइमा छ । पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मका बिरामीको कान्तिमा आकर्षण छ ।

कारण हो,बच्चाको उपचार गर्ने विशेषज्ञ चिकित्सक उपलब्ध हुनु । बच्चाका विषेश डाक्टर मात्र कान्तिमा अडेका छन् । अरु डाक्टरले रुचाउदैनन् । मेडिकल अफिसर यहाँ बस्नै चाहँदैनन् । भएका डाक्टरलाई फकाएर काम लागाउने अवस्था छ । ठुलो स्वर गरे भोलीपल्टै राजिनामा दिएर जान्छन् । अन्य अस्पतालको तुलनामा सेवा सुविधा कम हुँदा चिकित्सकको विकर्षण भएको हो । यहाँ तलब स्केलबाहेक अरु सुविधा छैन । सरकारले पनि प्रोत्साहनका लागि कनै चासो दिएको छैन । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार ०८:३३ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...