back

खस्कँदै विदेशी लगानी, उद्योगमा १६ प्रतिशतले घट्यो

वि.सं.२०७५ मंसिर १९ बुधवार

339 

shares
IME Limited
NTC AD

१९ मंसिर, काठमाडौं । उद्योग क्षेत्रमा हुने बैदेशिक लानी खस्किँदै गएको छ । सरकारले विदेशी लगानीकर्तालाई नेपालका उद्योगमा लगानी बढाउन आग्रह गरिरहँदा विदेशी लगानी भने निराशाजनक छ ।
उद्योग विभागको तथ्यांक अनुसार गत वर्षको तुलनामा यसवर्ष उद्योग क्षेत्रमा विदेशी लगानी झण्डै १६ प्रतिशतले घटेको छ । विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४÷७५ को १३ महिनासम्म उद्योग क्षेत्रमा विदेशी लगानी १५ अर्ब १९ करोड ७२ लाख ३० हजार रुपैयाँ थियो । चालू आर्थिक वर्षमा घटेर १३ अर्ब १० करोड ८८ हजार रुपैयाँमा झरेको आजको राजधानी दैनिकमा समाचार छ । विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷७६ को १३ मंसिर र गत आर्थिक वर्षको सोहि अवधिको तुलना गर्दा विदेशी लगानी १५ दशमलब ९३ प्रतिशतले घटेको छ । उद्योग क्षेत्रमा विदेशी लगानी घट्दै गएपनि उद्योग दर्ता संख्या भने बढ्दै गएको छ ।

वि.सं.२०७५ मंसिर १९ बुधवार ०८:१४ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...