back

३५ दिनभित्र हाजिर नभए बर्खास्त

वि.सं.२०७५ मंसिर १९ बुधवार

390 

shares
IME Limited
NTC AD

१९ मंसिर काठमाडौ । सरकारले प्रदेश र स्थानिय तहमा समायोजन भएर जाने कर्मचारीलाई एक तह बढुवा दूई ग्रेड वृद्धि सुविधासहितका प्रावधान समेटेर बहुप्रतिक्षित कर्मचारी समायोजन अध्यादेश २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को सोमबार रातिको बैठकले केन्द्रीकृत शासन व्यवस्थाअनुसार निजामती सेवामा काम गरिरहेका कर्मचारीलाई संघ,प्रदेश र स्थानीय तहमा समायोजन गर्न कर्मचारी समायोजन अध्यादेश स्वीकृती गरी जारी गर्न राष्ट्रपतिकहाँ सिफारिस गर्ने निर्णय गरेको हो ।

अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गरेर राजपत्रमा प्रकाशित भएसँगै औपचारीक रुपमा कर्मचारी समायोजन प्रक्रिया सुरु हुनेछ । पोल्यान्ड भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवि भन्डारी स्वदेश फर्किएर अध्यादेश प्रमाण्ीकरण गरेपछि यसअघिको कर्मचारी समायोजन गर्न भन्दै कर्मचारीले विरोध गरी समायोजन हुन नचाहेपछि सरकारले अध्यादेश जारी गरेको हो । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर १९ बुधवार ०८:२१ मा प्रकाशित

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आए

काठमाडौं । भारत सरकारको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली...

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

अधिकतम नतिजा निकाल्ने उद्देश्यका साथ बजेट प्रस्तुत

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यथार्थमा उभिएर अधिकतम...

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

घरेलु श्रमिकलाई न्यूनतम ज्याला दिन कानुन बनाउँछौँ : प्रचण्ड

पाटन (ललितपुर) । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल...

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

बजेट पारित गराउने सत्तापक्षीय दलको बैठक निर्णय

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज भएको सत्तापक्षीय...

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक...