back

जनता मद्दती निक्षेपमा १२ प्रतिशत ब्याज

वि.सं.२०७५ मंसिर १९ बुधवार

585 

shares
IME Limited
NTC AD


१९ मंसिर । जनता बैंकले मुद्धती निक्षेपमा ग्राहकहरुलाई अहिलेसम्मकै सर्बाधिक ब्याज दिने भएको छ । बैंकले प्रेस विज्ञप्ती जारी गर्दैै समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरिएको गरिएको जनाएको छ । यसका लागि मुद्दती निक्षेपमा ग्राहकहरुले जनता मुद्दती निक्षेपमा वार्षिक १२ प्रतिशत ब्याज दर कायम गरिएको उल्लेख छ ।

यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम रु। १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने छन् । यो योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको छ ।

त्यसैगरी बैंकले बचतमा पनि ब्याजदर बढाएको छ । यस बैंकको सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७५ कायम गरिएको जनाइएको छ । उपरोक्त ब्याज दर यहि २०७५ मंशिर १९ गते देखि लागु हुने बताइएको छ ।

वि.सं.२०७५ मंसिर १९ बुधवार १०:३४ मा प्रकाशित

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा छुट

आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई आमा हस्पिटलमा छुट

काठमाडैँ । आई. एम. ई. लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता...

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा...

राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

राजस्व कार्यालयद्वारा आठ अर्ब ५२ करोड बढी राजस्व सङ्कलन

राजस्व कार्यालयद्वारा आठ अर्ब ५२ करोड बढी राजस्व सङ्कलन

वीरगञ्ज (पर्सा) । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष...

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

फेदीखोलामा गोरु पालक २२४ कृषकलाई प्रोत्साहन अनुदान वितरण

स्याङ्जा । फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने कृषकलाई प्रोत्साहन अनुदान वितरण...