back

प्रतिस्पर्धी क्षमता कमजोर

वि.सं.२०७५ मंसिर २१ शुक्रवार

231 

shares
NTC AD

२१ मंसिर काठमाडौ । पछिल्लो समय बैंकहरुले व्यक्तिगत निक्षेपको ब्याजदर बढाउन प्रतिस्पर्धा गरेपछि यसको प्रत्यक्ष मार औद्योगिक क्षेत्रमा पर्ने देखिएको छ ।
निक्षेपको ब्याजमा विगतमा भद्र सहमति गर्दै ११ प्रतिशतभन्दा धेरै नदिने नीति अख्तियार गरेका बैंकहरुले दुई दिनयता तोडेर १३ प्रतिशतसम्म पुर्याएका छन् । निक्षेपमा उच्च दरले ब्याज दिएपछि अगामी दिनमा कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा माथि जाने उद्योगी व्यवासायीको अनुमान छ ।

उच्च व्याजमा लिएको ऋणले उद्योगको उत्पादन लागत बढ्ने र आन्तरिक एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न नसक्दा औद्योगीक क्षेत्र प्रत्यक्ष मारमा पर्ने देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका पुर्वअध्यक्ष पशुपति मुरारकाले उच्च दरमा व्याज दिने बैंकहरुको प्रतिस्पर्धाले औद्योगिक क्षेत्रमा नकारात्मक असर गर्ने बताए ।

कर्जाको व्याजदर बढाउँदा औद्योगीक क्षेत्रको लागत बढ्छ ,मुरारकाले बिहीबार नागरिकसँग भने,स्थानीय लगानी र कच्चा पदार्थको लागत बढ्न गई उद्योगले प्रतिस्पर्धात्मक क्षमता गुमाउँछ । ब्याजदर उच्च हँुदा सबैभन्दा ठुलो समस्या हाइड्रोपावर जस्ता परियोजनामा पर्ने भनाइ छ । आजको नागरिक दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०८:२८ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...