back

पोर्चुगलमा नेपाली चेलीको मृत्यु

वि.सं.२०७५ मंसिर २१ शुक्रवार

375 

shares
IME Limited
NTC AD

पोर्चुगलमा एक नेपाली चेलीको उपचारका क्रममा मुत्यु भएको छ ।
जातिय उत्पीडित समाज पोर्चुगलका पूर्वअध्यक्ष तथा एनआरएनए पोर्चुगलका सल्लाहकार प्रेम नेपालीकी श्रीमती मीरा नेपालीको मृत्यु भएको हो ।
३९ वर्षीया मीरा विगत ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित रहेको बताइएको छ ।
मीराको सोमबार १ बजेदेखि २ बजेसम्म साओ जोजे अस्पतालमा अन्तिम श्रदान्जली दिइने र लिस्बन विमानस्थल नजिकै रहेको सेमिटेरिओ (दाहसंस्कार गर्नेठाउँ) मा अन्तिम दाहसंस्कार गरिनेछ ।
लामो समयदेखि लिस्बनमा बस्दै आएका उनीहरुको एक छोरा र एक छोरी छन् ।

वि.सं.२०७५ मंसिर २१ शुक्रवार ०९:०४ मा प्रकाशित

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

कुलबहादुर राईको निधनप्रति युनाइटेड किरात राइ अर्गनाइजेशन अमेरिकाद्वारा दुःख व्यक्त

काठमाडौं । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाले किरात राइ यायोख्खाका...

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

नयाँ सदस्यता तथा नविकरणका लागि एनआरएनए सिसेल्सको आग्रह

सिसेल्स । गैरआवासीय नेपाली संघ एनआरएनए सिसेल्सले नयाँ सदस्यता तथा...

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

एभरेस्ट कप फुटबल प्रतियोगिता २०२५ ओस्लोमा सफलतापूर्वक सम्पन्न

प्रेम परियार,ओस्लो, नर्बे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा...

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

ओम अधिकारीद्धारा एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ एनआरएनए आयरल्याण्डको अध्यक्ष पदमा ओम अधिकारीले उम्मेदवारी...

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

न्यूर्योमा आदिवासी जनजाती साँस्कृतिक साँझ सम्पन्न

अमेरिका । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) को आयोजनामा...

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्कले मनायो साकेला उभौली

अमेरिका । युनाइटेड किराँत राई अर्गनाइजेशन अमेरिका न्यूयोर्क च्याप्टरले साकेला...