back

यस्तो गरेमा ट्याक्सी ड्राइभरको लाइसेन्स निलम्बन

वि.सं.२०७५ मंसिर २३ आइतवार

363 

shares
IME Limited
NTC AD

२३ मंसिर, काठमाडौं । पाँचपटक भन्दा बढी नियम उल्लंघन गर्ने ट्याक्सी चालकको अनुमति पत्र (लाइसेन्स) ६ महिनासम्म निलम्बन हुने भएको छ । ट्राफिक प्रहरीले नियम मिच्ने ट्याक्सी चालकको विवरण संकलन बिहिबारदेखि सुरु गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा ६० मा पाँचपटक भन्दा बढी नियम उल्लंघन गर्नेलाई अनुमति पत्र (लाइसेन्स) ६ महिनासम्म निलम्बन गर्ने व्यवस्था रहेको छ ।  आजको नयाँपत्रिका दैनिकबाट


के गरे कारबाही ?
तोकिए भन्दा बढी भाडा लिए
यात्रुलाई भनेको स्थानमा नपु¥याए
मिटरमा जान नमाने
भाडामा मोलमोलाई गरे
ट्याक्सीमा मिटर बिगारे
प्रयोजनविपरीत ट्याक्सी चलाए
बिग्रिएको मिटर बेलैमा मर्मत नगरे ।

वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:२३ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...