back

पाँच महिनामा एक खर्बले घट्यो सेयरको मुल्य

वि.सं.२०७५ मंसिर २३ आइतवार

312 

shares
IME Limited
NTC AD

२३ मंसिर काठमाडौ । चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मुल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो ।

उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो । गत असारमा १४ खर्ब ३५ अर्ब रुपैयाँ कायम रहेको कुल बजार पुँजीकरण स्टक एक्सचेन्जमा सुचीकृत सबै सेयरको बजार मुल्य बिहीबार मंसिर २० मा सम्म आइपुग्दा १३ खर्ब ३७ अर्ब रुपैयाँमा झरेको छ ।

गत असारको तुलनामा हालको पुँजीकरण ९८ अर्ब रुपैयाँले कम हो । नेप्से परिसुचक हालसम्मकै उच्च विन्दु १ हजार ८ सय ८१ विन्दु र त्यतिबेलाको बजार पुँजीबरणसँग तुलनामा अहिले सेयर बजारको आकार करिब ७ खर्ब ३४ अर्ब रुपैयाँले खुम्चिएको छ । ०७२ साउन १२ गते नेप्से परिसुचक १ हजार ८ सय ८१ विन्दुमा पुग्दा कुल बजार पुँजीकरण २० खर्ब ७० अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो । आजको कान्तिपुर दैनिक समाचारमा लेखिएको छ ।

वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:१४ मा प्रकाशित

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

वनमन्त्री शाहीको एक वर्ष: विकास आयोजना सहजीकरणमा नीतिगत सफलता

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मन्त्रालयको कार्य...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

मौद्रिक नीति सकारात्मकः नेपाल चेम्बर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२÷८३ का...

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से)...

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान ! थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको...