back

 कृषिका आयोजनामा खर्च न्यून

वि.सं.२०७५ मंसिर २७ बिहीवार

360 

shares
IME Limited
NTC AD

२७ मंसिर, काठमाडौं । दातृ निकायको आर्थिक सहयोगमा कृषि तथा पशुपंछी क्षेत्रमा कार्यरत १३ आयोजनाहरुले लक्ष्यको तुलनामा खर्च कम गरेका छन् । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा आधारीत रहेर कृषि विकास मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार वैदेशिक लगानीका १३ वटा आयोजनामध्ये दुई वटाले एक पैसा पनि खर्च नगरेको आजको अन्नपूर्ण दैनिकमा समाचार छ ।
मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले आयोजनाको सम्झौतामा भएको ढिलाइ र संघीय संरचनाका कारण कर्मचारी व्यवस्थापन हुन नसकेका कारण लक्ष्य अनुसारको बजेट खर्च हुन नसकेको जानकारी दिए ।
सरकारी प्रतिवेदन अनुसार १३ वटा आयोजनामा चालूआवको कूल बजेट तीन अर्ब ४३ करोड ३४ लाख रुपैयाँ छ । त्यसमध्ये पहिलो चार महिनामा ८९ करोड ७० लाख रुपैयाँ खर्च गरिसक्नु पर्ने थियो । तर, ३० करोड ५९ रुपैयाँमात्र खर्च भएको छ ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार ०८:०५ मा प्रकाशित

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटीमा जिप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु...

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

इजरायल र इरानबाट नेपालीलाई उद्धार गर्ने तयारीमा छौँः परराष्ट्रमन्त्री देउवा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र इरानमा...

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

कात्तिक दोस्रो साता उपनिर्वाचनको तयारी गर्दै सरकार

काठमाडौँ । सरकारले देशभर रिक्त जनप्रतिनिधिहरूको उपनिर्वाचन गर्ने तयारी गरेको...

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

सहकारीको रकम अपचलन गरी फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

काठमाडौँ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू...

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

सुत्केरी अवस्थामा एक महिला मृत फेला, शिशु भने जिवितै

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत...