back

दिनमै विक्छन् १० हजार सिमकार्ड, एक वर्षमा ३७ लाख थान थपिए

वि.सं.२०७५ मंसिर २७ बिहीवार

210 

shares
NTC AD

२७ मंसिर, काठमाडौं । कुनै दिन थियो एउटा सिमकार्ड लिन दूरसञ्चार कम्पनीको कार्यालय अगाडि मान्छेको लाम हुन्थ्यो । घन्टौ लाइन बस्दा पनि सिमकार्ड पाउने नपाउने टुंगो हुन्थेन । तर।, १२ ÷१४ वर्षअघिको त्यो समय र सन्दर्भ अहिलेको परिस्थितिमा बिल्कुलै फरक छ । सिमकार्ड खुद्रा समानजस्तै सहज बनेको छ । दूरसञ्चार कम्पनीहरुको पनि सिमकार्ड बिक्रिलाई प्रतिश्पर्धाको आधार बनाइरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार नेपालको जनसंख्या भन्दा करिब एक करोड सिमकार्ड बढी बिक्रि भइसकेको छ । अर्थात् दुुई करोड ९२ लाख ९२ हजार जनसंख्या भएको देशमा तीन करोड ९० लाख सिमकार्ड विक्रि भएको छ ।
यस हिसावले मोबाइलको पहुँच जनसंख्या भन्दा ३३ प्रतिशत भन्दा बढी भइसकेको छ । प्राधिकरण विक्रि भएको सिमकार्डको संख्यालाई नै मोबाइलको ग्राहकका रुपमा तथ्यांक तयार गर्दै आएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
गत वर्षको असोज देखि यसवर्षको सोहि महिनासम्म ३७ लाख ५८ हजार सिमकार्ड थपिएका छन् ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार ०८:१७ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...