back

एक छाक खाना प्रतिनिधिकै

वि.सं.२०७५ मंसिर २७ बिहीवार

471 

shares

२७ मंसिर काठमाडौ । नेपाली कांग्रेसको महासमिति बैठक शुक्रबार भोली बाट राजधानीमा सुरु हुदै छ । महासमितिमा देशभरबाट करिब १ हजार ५ सय प्रतिनिधि सहभागी हुनेछन् ।

कांग्रेसले महासमितिमा सहभागी हुन आउने प्रतिनिधिलाई बिहानको खाना ,दिउँसो खाजा र चिया पार्टीले नै व्यवस्था तथा बेलुकाको खाना र बस्ने व्यवस्था भने प्रतिनिधि आफैले गनुपर्ने जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहानको खाना र दिउँसोको खाजासहित पार्टीले चिाया मात्रै व्यवस्था गरेको जनाए ।
प्रतिनिधिलाई बिहानको खाना , दिउँसोको खाजा र चिया पार्टीले खुवाँउछ तर बेलुकाको खाना र बस्ने व्यवस्था पार्टीले गरेको छैन , सोको व्यवस्था प्रतिनिधिहरु आफैले गर्नुृपर्नेछ,प्रवक्ता शर्माले भने । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर २७ बिहीवार ०८:२८ मा प्रकाशित

Himalayan Life AD
निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

निर्वाचन ८१ दिन बाँकीः निर्वाचनको देशव्यापी माहोल बन्दै, राजनीतिक गतिविधि बढ्यो

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी...

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

देशलाई गलत दिशामा जान नदिने अध्यक्ष ओलीको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले...

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

दमौली (तनहुँ) ।नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने...

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

राष्ट्र बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको...

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

आजदेखि एमालेको ११औँ महाधिवेशन सुरु हुँदै, तीन लाख सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि...

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

राहात दरबन्दी शिक्षिका सक्रिय राजनीतिमा, अभिभावक चकित

नवलपुर । देवचुली नगरपालिका नवलपुरमा राहात दरबन्दीमा कार्यरत एक शिक्षिका...