back
CTIZAN AD

कोमामा औषधि लिमिटेड

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

651 

shares

२८ मंसिर काठमाडौ । सरकारी स्वामित्वको एक मात्रै औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेड सरकारकै बेवास्तका कारण कोमामा पुगेको छ । २०२९ सालमा स्थापना भएर १२० प्रकारका औषधी उत्पादन गर्दै आएको यो निकाय अहिले चरम आर्थिक संकटमा छ ।

जसका कारण नेपाल औषधी लिमिटेड अहिले गर्न सक्ने अवस्थामा मात्रै उत्पादन गर्न सक्ने अवस्थामा पुगेको छ ।
लिमिटेडको हाल डिस्टिल वाटर,जीवनजल ,सिटामोल र ग्लिसिरिन नामक औषधी उत्पादन गरिरहेको छ । जीवनजल मासिक १ लाख प्याकेट , सिछामोल मासिक १० लाख ट्याब्लेट,डिस्टिल वाटर मासिक ४ हजार लिटर उत्पादन हने गरेको छ । तर ,सो उत्पादनले बजार धान्दैन ।
बजारमा हाल जीवनजल मासिक कम्तीमा ५ लाह प्याकेट , सिटामोल मासिक १ कारोड ट्याब्लेट क्माग छ । यस्तै डिस्टिल वाटर र ग्लिसिरिन अत्यधिक माग छ ।
विभिन्न समयमा बनेकासरकारले यसको विकास र संवद्धनमा ध्यान दिनुको साटो येग्यता र दक्षताबिना नै आफुनिकटका व्यक्तिलाई नेतृत्वमा पुर्याउनेगरेकाले औष्धी लिमिटेडको अधोगति सुरु भएको हो । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ०८:५३ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...