back

‘दिलको पिजडा’को भिडियो सार्वजनिक

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

420 

shares
IME Limited
NTC AD


काठमान्डौ । नेपाली चलचित्र मदहोशको ‘दिलको पिजडा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित चलचित्र मदहोश गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।
एस के अधिकारिको गीत,बाबुल गिरि को संगीत मा नित्य शिवा र बाबुल कै आवाज रहेको छ, प्रीयन्का अधिकारी र दिपेन्द्र कोइराला को फिचरिङ रहेको छ । सो गीत मा राजु शाहको नृत्य ,बिक्रम कार्की को छायांकन देव महर्जन को द्वन्द , रहेको छ ।
मदहोस चलचित्रमा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल ,हेम लता घिमिरे को अभिनय रहेको मदहोस मा एस के अधिकारी को लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज गर्ने लक्ष्य सहित पोस्ट को काम भएको निमार्ण पक्षले बताए ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार ११:११ मा प्रकाशित

विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली (तनहुँ) । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको...

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौं । गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस...

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

काठमाडौँ । अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका...

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

‘के घर के डेरा घर नं २’ प्रदर्शनमा

काठमाडौँ । उपन्यासकार तथा कवि ‘बुद्धिसागर’को कथामा निर्माण गरिएको चलचित्र...