back

कुखुरापालक किसानका समस्याप्रति अष्ट ज अभियानको ध्यानाकर्षण

वि.सं.२०७५ मंसिर २८ शुक्रवार

600 

shares
IME Limited
NTC AD

२८ मंसिर, काठमाडौं । कुखुराको दाना र चल्लाको मूल्य बढेको तथा पालन लागतको तुलनामा बजार मूल्य निकै न्यून बनाएको भन्दै कुखुरापालक कृषकले चलाएको आन्दोलन र त्यसप्रतिको सरकारी रवैयाका बिषयमा अष्ट ज अभियान नेपालको गंभिर ध्यानाकर्षण जनाएको छ ।
‘लागत मूल्यभन्दा निकै कममा जिउँदो कुखुरा बेच्न बाध्य किसानहरुको आन्दोलनप्रति अष्ट ज अभियान नेपाल हार्र्दिक ऐक्यबद्धता प्रकट गर्दछ ।’ अभियानले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘किसान र उत्पादनलाई संरक्षण गर्ने नीतिको अभावमा विचौलियाहरुको एकछत्र रजाइ बढेर किसान मारमा पर्ने स्थिति तर्फ सरकार र सम्बन्धित निकायको तत्काल ध्यान पुगोस् भन्ने आग्रह पनि यसै बिज्ञप्ति मार्फत गर्न चाहान्छौ ।’

चितवन, कास्कि लगायतका जिल्लामा कुखुरापालक किसानले गरेका चरणबद्ध कार्यक्रमप्रति खासै सुनुवाइ नहुनुले आफूहरुलाई स्तब्ध बनाएको बताउदैं यस अबस्थामा थप आन्दोलनको वातावरण तयार गर्ने कुरामा सरकार सजग रहनुपर्ने बताउँदै किसानका माग अबिलम्ब पूरा गर्न पनि अनुरोध गरेको अभियानका सचिव कृष्णराम मगरातीले जनाएका छन् ।

वि.सं.२०७५ मंसिर २८ शुक्रवार १२:४२ मा प्रकाशित

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

कांग्रेसले संविधान संशोधनका लागि कार्यदल गठन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले संविधान संशोधनका विषयलाई सार्थक निष्कर्षमा पु¥याउन...

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुक्तिनाथ मन्दिरमा दर्शनार्थीमैत्री परिसर स्तरोन्नति

मुस्ताङ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा धार्मिक तीर्थस्थल मुस्ताङको...

आजको लागि विदेशी मुद्राको विनिमय दर

आजको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन...

माओवादीद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिस्कार

माओवादीद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिस्कार

काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार...