back

बोझ बन्दै संस्थान, हरेक वर्ष अर्बौ भार

वि.सं.२०७५ मंसिर २९ शनिवार

240 

shares
NTC AD

२९ मंसिर, काठमाडौं । सन् २९९० को दशकअघि संसारभर सार्वजनिक संस्थान स्थापना हुने रहर चल्यो । युरोप, अमेरिकामा चलेको यो लहर नेपालमा पनि पस्यो र एकताका यहि सार्वजनिक संस्थान पाँच दर्जनसम्म पुगे ।
अन्य देशहरुले सार्वजनिक संस्थान प्रयोग गर्दै आर्थिक उन्नती गरें, आवस्यकता अनुसार पुन : व्यवस्थापन पनि गर्दै गए । तर, नेपाल यस मामिलामा असफल भयो । नेपालले न त राम्रोसँग निजीकरण गर्न सक्यो न राम्रो व्यवस्थापननै ।
मुलुक संघीय संरचनामा प्रवेश गरेसँगै सार्वजनिक संस्थानहरुको व्यवस्थापनमा अर्को चुनौती थपिएको छ । संस्थानले राज्यलाई हरेक वर्ष अर्बौ भार थप्दै गएका छन् । तर, लगानी अनुसार प्रतिफल दिन सकेका छैनन् । सरकारी तथ्यांक हेर्ने हो भने आर्थिक वर्ष २०७२÷७३ मा सार्वजनिक संस्थानमा सरकारको कुल सेयर लगानी १ खर्ब ४३ अर्ब ५६ करोड ८२ लाख र कुल ऋण लगानी १ खर्ब ३० अर्ब ५० करो ६८ लाख पुगेको छ । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ मंसिर २९ शनिवार ०७:५२ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...