back

बंकरमाथि बगान, उदाहरण बन्यो कामी डाँडा

वि.सं.२०७५ मंसिर २९ शनिवार

510 

shares

२९ मंसिर, बनेपा । मर्दन सिंह लामा पूर्व लडाकु हुन् । उनी भूमिगतका बेला प्रेम नामले परिचित थिए । माओवादी युद्धकालमा उनी आफ्ना कमरेडहरुसहित कामीडाँडामा फौजी तालिम गर्थे । युद्ध सकिएपछि उनले बन्दुक विसारएर कोदाली चलाएका छन् । अहिले उनी चिया खेती गर्छन् ।
काभ्रेको बेथानचोक गाँउपालिका ५ मा पर्छ कामी डाँडा । द्धन्द्धकालमा यो ठाउँ माओवादीको आधार इलाका थियो । धेरैपटक नेपाली राजनीतिलाई प्रभाव पार्ने खालका घटना यहाँबाट निर्देशित भए । जनमुक्ति सेनाले यसलाई भूमिगत तालिम केन्द्रका रुपमा प्रयोग गर्थे । जताततै बंकर खनिएका थिए । शान्तिप्रक्रिया सुरुभएपछि माओवादीको पहिलो केन्द्रीय बैठक यहाँ बसेको थियो ।
त्यसपछि राष्ट्रिय रुपमै यो ठाउँको चर्चा हुन थाल्यो । सेना समायोजनअघि तेस्रो डिभिजनको शिविर यहि राख्ने प्रस्तावपछि थप चर्चित भयो । तर, शान्ति प्रक्रियापछि मर्दनसिंहको झैं कामी डाँडाको पनि परिचय फेरिएको छ । युद्ध सकिएको १२ वर्ष नाघ्दा युद्धभूमि कृषिभूमिमा परिणत भएको छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ मंसिर २९ शनिवार ०८:१७ मा प्रकाशित

Himalayan Life AD
वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्जमा सशस्त्र प्रहरीमाथि आक्रमण, चार जना पक्राउ

वीरगन्ज ।  जिल्ला प्रहरी कार्यालयले वीरगनजको अवैध गोदाममा छापा मार्न...

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापामा ‘करेन्ट’ लागेर मजदुरको निधन

झापा । झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति...

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...