back

ओलीमाथि चर्को आक्रोश

वि.सं.२०७५ पुस ३ मंगलवार

363 

shares
IME Limited
NTC AD

३ पुस काठमाडौ । नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्धय कृपी ओली र पुष्पकमल दाहालको पार्टी र सरकार सन्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार र पार्टी सन्चालन भइरहेको जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरुले दिएका छन् ।

पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरुले नेतृत्वप्रति आक्रोशै आक्रोश पोखेका हुन् । अध्यक्षद्धयले पेस गरेका राजनितीक प्रतिवेदन आफ्ना गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको उनीहरुको आरेप छ ।

अध्यक्ष एवं प्रधानमन्त्री आलीले बैठक सुरु थर्दै सदस्यलाई समय दिएपछि सोमबार सुरुमै नेता वामदेव गौतम बोलेका थिए । ओलीले आइतबार पार्टी कार्यालयमा दिएको अभिव्यक्तबाट झनै आक्रोशित गौतमले संविधान संशोधन गरेर दुइटै प्रधानमन्त्री बन्ने प्रावधान राख्न चुनौती दिए । पार्टीमा उठाएका विषयलाई मजाक गर्ने ? भन्दै आक्रमक बने । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०८:११ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...