back

जापानको साप्पोरोमा भएको विष्फोटमा ४२ घाइते

वि.सं.२०७५ पुस ३ मंगलवार

432 

shares
IME Limited
NTC AD

३ पुस, साप्पोरो, जापान । जापानको साप्पोरो शहरमा एक मदीरा विक्री केन्द्र नजिकै भएको विष्फोटमा परी आइतबार राति ४२ जनाको मृत्यु भएको छ । विस्फोटपछि नजिकैको घरमा आगलागी हुँदा उक्त भवन भत्किएको सञ्चारमाध्यमहरूले देखाएका छन् ।

विस्फोटको कारण सोमबार समाचार तयार पार्दासम्म खुल्न सकेको छैन । जापानी टेलिभिजन च्यानल एनएचके विस्फोटका समय घटनास्थल नजिकै रहेका स्थानीयलाई गरेको प्रश्नमा उनीहरूले विस्फोटपछि वरपरको क्षेत्रमा कडा गन्ध फैलिएको थियो ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको तर अन्य व्यक्तिले सामान्य अवस्थामा उपचार गराइरहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।

विष्फोटपछि तत्कालै घटनास्थलमा २० वटा वारूण यन्त्र पुगेकाले आगो थप फैलिनबाट जोगाइएको थियो, साप्पोरो अग्नी नियन्त्रण विभागका अधिकारी सो साइकोकुले बताउनुभयो । घटनाबारे छानविन शुरु भएको बताइएको छ ।

वि.सं.२०७५ पुस ३ मंगलवार ०९:२६ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...