back

पर्यटकले फालेको फाहोरको चिनो पर्यटकलाई नै

वि.सं.२०७५ पुस ४ बुधवार

369 

shares
IME Limited
NTC AD

४ पुस, सल्लेरी । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकले प्रयोग गरी फालेको धातुको पुन : प्रयोग गरी पर्यटकलाई नै चिनो खरिद गराउन थालिएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेले धातुजन्य फोहोर पगालेर विभिन्न आकृति बनाई पर्यटकलाई नै खरिद गराउँदा सरसफाइमा टेवा पुगेको छ ।
एसपीसीसीले व्यापारिक प्रायोजनले नभई सगरमाथा क्षेत्रको पाहोर संकलन गरी वातावरणीय सरसफाइ गर्ने उद्देश्यका साथ धातुको पुन ः प्रयोग गरी चिनो बनाउने काम गरिरहेको एसपीसीसीका उपाध्यक्ष लामाकाजी शेर्पाले बताए । उनले वियरको बोतल, ग्यासको बोतल, जुस आदि टिन र फलामजन्य वस्तु पगालेर सोलुखुम्बुको चिनो बनाउने गरेको उल्लेख गरेको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
चिनो बानाउँदाको लागत अनुसार रकममा विभिन्न चिनो बनाई पर्यटकलाई नै बेच्ने गरेको उनले बताए । व्यापारीक प्रयोजन नभएको हुँदा विनानाफा बिक्रि गरेका पनि उपाध्यक्ष शेर्पाले बताए ।

वि.सं.२०७५ पुस ४ बुधवार ०८:४७ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...