back

सिमेन्ट उद्योगमा आगलागी

वि.सं.२०७५ पुस ४ बुधवार

249 

shares
NTC AD


४ पुस, लहान  । सिरहाको गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्ट उद्योगमा आज आगलागी हुँदा करीब रु १० लाख मूल्य बराबरको क्षति भएको छ ।

उद्योगको क्लिङ्करको बेल्टमा घर्षण भई आगलागी हुँदा क्लिङ्कर बेल्ट, केमिकल लगायतका समान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरी, फ्याक्ट्रीका कामदार र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको उद्योगका प्रबन्धक मनोज श्रेष्ठले जानकारी दिए । आगलागीबाट उक्त रकम बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

वि.सं.२०७५ पुस ४ बुधवार २०:५० मा प्रकाशित

ADBL AD
माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

माओवादी केन्द्रको कोशी प्रदेशस्तरीय परामर्श बैठकमा ७०को सुझाव

उदयपुर । नेकपा माओवादी केन्द्रको १ नम्बर प्रदेशस्तरीय परामर्श बैठक...

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

भिसाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौँ । नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका...

आज गणेश महोत्सव समापन गरिँदै

आज गणेश महोत्सव समापन गरिँदै

काठमाडौं । श्री गणेश युवा समिति काठमाडौँद्वारा आयोजित तीनदिने गणेश...

पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

पालिकाले मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने...

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

इथानोल मिश्रण नीति छिट्टै ल्याइने छ : मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम...

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जाने

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार भ्याकेटमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप...