back

१२ सांसदले गरे घर भाडा फिर्ता

वि.सं.२०७५ पुस ५ बिहीवार

381 

shares
IME Limited
NTC AD

५ पसु काठमाडौ । राजधानीमा घर हँुदाहुँदै संसद् सचिवालयबाट भाडा बुझेका सांसदले रकम फिर्ता गर्न थालेका छन् । बुधबार १२ जनाले घर भाडा फिर्ता गरेका छन् ।सांसद् सचिवालयका अनुसार बुधबार भाडा फर्काउनेमा नेकपाका पम्फा भुसाल, पार्वत गुरुङ, दलबहादुर राना छन् ।

काठमाडौ घर हुने सांसदले भाडा लिएको समाचार आएपछि कांग्रेसका नारायण खड्का, कर्मा घले, उमेश श्रेष्ठ,बहादुरसिंह तामाङ,भीमसेनदास प्रधान,दिव्यमणी राजभण्डारीले यसअघिने फिर्ता गरिसकेका छन् । नेकपा यज्ञबहादुर सुनुवार,योगेश भट्टराई र कांग्रेसका अमरेशकुमार सिंहले आफुले लिएको भाडा तलबबाट कट्टा गर्न सचिवालयलाई पत्र बुझाएका छन् । उनीहरु सबैले सचिवालयको गल्तीले घर भाडा आफ्नो बैंक खातामा आएको दाबी गरेका छन् ।

संघीय संसद् सचिवालयले काठमाडौ उपत्यकामा घर भएका सांसदले पनि सरकारबाट भाडा लिनुलाई गल्ती भन्दै ढाकछोप गरेको । तिनै सांसदको दबाबमा सचिवालयले मंगलबार विज्ञप्तिमार्फत बचाउ गरेको हो । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ५ बिहीवार ०८:३१ मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...