back

टर्कीमा नेपाली धागो निर्वाध

वि.सं.२०७५ पुस ८ आइतवार

234 

shares
NTC AD

८ पुस काठमाडौ । टर्की सरकारले नेपालमा उत्पादीत धागो आयातमा कुनै प्रतिबन्ध नलगाउने भएको छ । नेपाली धागो उद्योगको प्रमुख बजार टर्कीले धागोजन्य वस्तु आयातमा रोक लगाउन खोजे पनि नेपाली पक्षको प्रयाशले अन्ततः निर्वाध ढंगले निर्यात हुने भएको हो ।

टर्कीमा गत आर्थिक ८ अर्ब ४२ करोड १३ लाख रुपैयाँ बराबरको धागो निर्यात भएको छ । अघिल्लो वर्ष २०७३ ७४ मा पनि ६ अर्ब ९३ करोड ११ लाख रुपैयाँको धागो निर्यात एक टोली गत चैतमा टर्कीको अंकरा पुगी त्यहाँ अर्थ मन्त्रालय समक्ष निकासीमा सहजीकरण गर्ने विषयमा छलफल गरेको थियो । त्यसपछि टर्कीश प्रतिनिधिमण्डल नेपाल आएर नेपालका धागो उद्योगहरुको निरीक्षण भ्रमण गरेको हो । आजको कारोबार दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ८ आइतवार ०८:०० मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...