back

अमेरिकासँगको उच्चस्तरीय सम्बन्ध, चीन सशंकित, भारत तटस्थ

वि.सं.२०७५ पुस ८ आइतवार

231 

shares
NTC AD

८ पुस, काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकासँग १७ वर्षपछि उच्चस्तरीय औपचारिक संवाद स्थापित मात्र गरेका छैनन्, नेपालको कुटनीतिक र सामरिक पहिचानमा नयाँ तरंग ल्याएका छन् । अमेरिका र उसका सहयोगी देशहरुसँग हतियार खरिद गर्ने मात्र होइन, उत्तर कोरियाका विषयमा साझा धारणा बनाउने र इण्डोप्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहभागी हुने विषयले चीन सशंकित भएको छ । भारत भने तटस्थ रहेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
५ माघ ०५८ मा अमेरिकाको तत्कालिन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचापरिक भ्रमण गरेका थिए । पेन्टागन र ट्विनटावरमा अलकायदाले गरेको आक्रमणपछि अफगानिस्तानमा हमला गर्न तयार भएको अमेरिकाले विश्वमत जुटाउन पावेललाई नेपाल पठाएको थियो । पावेलको नेपाल भ्रमणपछिको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा २३–२५ बैशाख ०५९ मा वासिङटन डिसी पुगेका थिए ।

वि.सं.२०७५ पुस ८ आइतवार ०८:१० मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...