back

अमेरिकासँगको उच्चस्तरीय सम्बन्ध, चीन सशंकित, भारत तटस्थ

वि.सं.२०७५ पुस ८ आइतवार

396 

shares
IME Limited
NTC AD

८ पुस, काठमाडौ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकासँग १७ वर्षपछि उच्चस्तरीय औपचारिक संवाद स्थापित मात्र गरेका छैनन्, नेपालको कुटनीतिक र सामरिक पहिचानमा नयाँ तरंग ल्याएका छन् । अमेरिका र उसका सहयोगी देशहरुसँग हतियार खरिद गर्ने मात्र होइन, उत्तर कोरियाका विषयमा साझा धारणा बनाउने र इण्डोप्यासिफिक सुरक्षा रणनीतिमा नेपाल सहभागी हुने विषयले चीन सशंकित भएको छ । भारत भने तटस्थ रहेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
५ माघ ०५८ मा अमेरिकाको तत्कालिन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचापरिक भ्रमण गरेका थिए । पेन्टागन र ट्विनटावरमा अलकायदाले गरेको आक्रमणपछि अफगानिस्तानमा हमला गर्न तयार भएको अमेरिकाले विश्वमत जुटाउन पावेललाई नेपाल पठाएको थियो । पावेलको नेपाल भ्रमणपछिको तीन महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवा २३–२५ बैशाख ०५९ मा वासिङटन डिसी पुगेका थिए ।

वि.सं.२०७५ पुस ८ आइतवार ०८:१० मा प्रकाशित

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आजको लागि विदेशी मुद्राको विनिमयदर

आजको लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

मेयर बालेन्द्र शाहद्वारा कार्यपालिका बैंकक आह्वान

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले कार्यपालिका बैठक बोलाएका...

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

वडा कार्यालयमा आगलागी, आठ लाखको क्षति

दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–११ को वडा कार्यालयमा विद्युत् चुहिएर...

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व सङ्कलन

तानसेन । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९...

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

वीरगञ्ज । पौडी सिक्न गएका यहाँका एक बालकको डुबेर मृत्यु...