back

एपिएफले आर्मीलाई हरायो

वि.सं.२०७५ पुस ८ आइतवार

471 

shares
IME Limited
NTC AD

८ पुस, काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफको ५६औँ मिनेटमा एपिएफका आशिषले पहिलो गोल गरे । यस्तै खेलको ८५औँ मिनेटमा उनले श्याककुमार नेपालीको पासलाई सदुपयोग गर्दै व्यतिmगत दोस्रो तथा विजयी गोल गरे ।

आर्मीका नवयुुग श्रेष्ठले खेलको ८६आँैं मिनेटमा एक गोल फर्काए पनि दोस्रो गोल फर्काउन नसक्दा आर्मी पराजित बन्यो । यो आर्मीको लिगमा दोस्रो हार हो । जितसँगै एपिएफ १० खेलबाट १६ अङ्क जोड्दै तालिकाको पाँचाँै स्थानमा उक्लिएको छ । आर्मी १८ अङ्कसहित चौँथो स्थानमा यथावत छ ।

वि.सं.२०७५ पुस ८ आइतवार १६:२४ मा प्रकाशित

दुई लाख पुरस्कार राशिको म्याग्दी भलिबल कप : आयोजक र स्याङ्जा फाइनलमा

दुई लाख पुरस्कार राशिको म्याग्दी भलिबल कप : आयोजक र स्याङ्जा फाइनलमा

म्याग्दी । आयोजक म्याग्दी र स्याङ्जा जिल्ला खेलकुद विकास समिति...

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिता : नेपालद्वारा जापान ८० रनमा अलआउट

काठमाडौँ । एसीसी पुरुष यु–१६ इस्ट जोन क्रिकेट प्रतोयोगिताको आफ्नो...

एसिसी पुरुष क्रिकेट : नेपालद्वारा सिङ्गारपुर पराजित

एसिसी पुरुष क्रिकेट : नेपालद्वारा सिङ्गारपुर पराजित

काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले...

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

एसिसी पुरुष यु–१६ : नेपालसामु सिङ्गापुरद्वारा एक सय ३९ रनको लक्ष्य

काठमाडौँ । एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिङ्गापुरले...

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

टी-२० आई सिरिज:नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

काठमाडौं । टी-२० आई सिरिज जित्ने लक्ष्यका साथ आज नेपाल...

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

सोह्र वर्षमुनिको नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । मलेसियामा आयोजना हुने एसिसी पुरुष यु–१६ इस्ट जोन...