back

 शिक्षक बन्न इसाई नै हुनुपर्ने ?

वि.सं.२०७५ पुस ९ सोमवार

237 

shares
NTC AD

९ पुस, ललितपुर । गैरसरकारी संस्था ‘टिच नेपाल’ ले गरेको शिक्षकको आवश्यकता सम्बन्धी विज्ञापन विवादमा परेपछि छानविन सुरु भएको छ ।
संस्थाले विज्ञापनमा एक प्रशिक्षार्थी शिक्षकको आवस्यकता भएको भन्दै आवेदक इशाई हुनुपर्ने, इसाई कलेजमा पढेको र चर्चको सिफारीस चाहिने लगायत सर्त राखेको उजुरी जिल्ला प्रशासन कार्यालय ललितपुरमा परेको छ । उजुरीपछि संस्थाको छानविन गरिरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए । ‘यस संस्थाका बारेमा केहीले गुनासो गरेपछि छानविन सुरु भएको हो,’ उनले भने ।
ललितपुरका सहायक सीडीओ डमरु निरौलाले संस्थासँग सम्पूर्ण विवरण मागेको र अनुसन्धान भइरहेको बताए । उनले भने, ‘ संस्थाले हालसम्म के कस्ता काम गर्यो कसरी गर्यो, कसरी सञ्चालित भइरहेको छ, आम्दानीको स्रोत के होलगायत अनुसन्धान भइरहेको छ । आजको अन्नपूर्णपोस्ट दैनिकबाट

वि.सं.२०७५ पुस ९ सोमवार ०८:१३ मा प्रकाशित

ADBL AD
पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलद्वारा राजीनामा

काठमाडौँ । दोस्रोपटक पनि पत्रकार महासंघको चुनाव नहुने निश्चित भएपछि...

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

कवाडी व्यवसायीको गुनासो : दश महिनादेखि हाम्रो माग सुनुवाइ भएन

काठमाडौं । काठमाडौँ महानगरमा निर्बाध रुपमा कवाड व्यवसाय गर्न पाउनुपर्ने...

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’

काठमाडौँ । सांसद राजेन्द्र पाण्डेले काठमाडाँै उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च...

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काँग्रेस-एमाललाई ज्ञानेन्द्र शाहीको आग्रह : आफ्ना विद्यार्थी संगठन समाल्नस्

काठमाडौँ । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा...

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

पाँचथरमा बम विस्फोटबारे सरकारले जवाफ दिनुपर्छ : महेस बर्तौँला

काठमाडौँ । नेकपा एमालेले पाँचथरको फालेलुङ गाउँपालिका–५ को विष्फोट घटनामा...

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

ऊर्जामन्त्री दीपक खड्का गृह जिल्लामा

तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गृहजिल्ला...