back

आज पनि ओरालो लाग्यो शेयर बजार

वि.सं.२०७५ पुस १० मंगलवार

207 

shares
NTC AD

१० पुस, काठमाडौँ । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २७ बिन्दुले घटेर २५२ दशमलव ४१ बिन्दुमा झरेको छ । स्टकका अनुसार कूल १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर रु ४२ करोड १३ लाख १६ हजार ७२३ मूल्यमा खरीद बिक्री भएका छन् ।

स्टकका अनुसार बैंकिङ चार दशमलव ५६, होटल २१ दशमलव ५०, विकास बैंक आठ दशमलव ८१, जलविद्युत् ११ दशमलव शून्य पाँच, वित्त दुई दशमलव ३७, निर्जीवन बीमा २४ दशमलव ३६, उत्पादन नौ दशमलव ४१, अन्य शून्य दशमलव ६९, लघुवित्त १३ दशमलव ८४ र जीवन बीमा २९ दशमलव ३६ बिन्दुले घटेका छन् ।

घटेको बजारमा मल्टीपर्पोज फाइनान्स कम्पनी, प्राइम बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

वि.सं.२०७५ पुस १० मंगलवार १६:१४ मा प्रकाशित

ADBL AD
आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम...

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

सडकको पहुँचसँगै गाउँघरको निगुरो ठूला सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण भेगका खोलाखोल्सीमा पाउने निगुरो बिक्री हुन...

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

युरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

  काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार...

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अरुण तेस्रो...