back

सफ्टवेयरले बनाएको पाइचार्ट प्रधानमन्त्रीले ट्यावलेटमा हेरेपछि मन्त्रीहरु दवावमा

वि.सं.२०७५ पुस ११ बुधवार

417 

shares
IME Limited
NTC AD

११ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिर्पोट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरुबाट प्रतिवद्धता मागेका थिए । आफैले प्रस्तुत गरेको लक्ष्य मन्त्रालयले कति पूरा गरे भन्ने मूल्यांकन प्रधानमन्त्री कार्यालयको सफ्टवेयरले अद्यावधिक गरिरहेको पाइचार्ट प्रधानमन्त्रीले आफ्नो ट्याबेलटमा हेरिरहेका छन् । तर, प्रधानमन्त्रीलाई दिएको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गर्न सकेका छैनन् ।
प्रधानमन्त्रीको अनुगमनले मन्त्रीमाथि नैतिक दवाव सिर्जना गरिरहेको छ । किन कि, आफैले तोकेको लक्ष्य अनुसार कति काम गर्न सकियो भन्ने मन्त्रालयले नै सफ्टवेयरमा भर्नुपर्छ । ‘यो पाइचार्ट हामीले बनाएको होइन । सम्बन्धित मन्त्रालयका सचिवले स्वयं मूल्यांकन गरेबापत सफ्टवेयरबाट पाइचार्ट बन्छ’ महाशाखाका सचिव यमलाल भुसालले भने, प्रधानमन्त्रीज्यू आफ्नो ट्यावलेटबाट मन्त्रालयको पर्फमन्स हेरिरहनु भएको छ । त्यसो हुँदा आफैँले गर्छु भनेको काम पनि नगर्दा मन्त्रीज्यूहरु नैतिक दवावमा पर्नुहुन्छ ।’ आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ पुस ११ बुधवार ०८:०६ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...