back

भान्सामै दूषित परिकार

वि.सं.२०७५ पुस ११ बुधवार

363 

shares
IME Limited
NTC AD

११ पुस काठमाडौ । खानपान स्वास्थ्यको महत्वपुर्ण हिस्सा हो । आमसर्वसाधारणले स्वास्थ्य स्थिति राम्रो होस् भनेर भान्सा कोठामा विशेष सरसफाइ गर्छन् खाने परिकार स्वस्थ र स्वच्छ होस् भन्नेमा हरेक व्यत्तिः सचेत हुन्छन् अनि सकेसम्म स्वस्थबद्धृक परिकार बनाउँछन् । तर, हामीले भान्सामा प्रयोग गर्ने सामाग्री नै दुषित छ भने घरभित्रको सरसफाइको कुनै अर्थ हुँदैन ।

तपाइलाई आश्चर्य लाग्न सक्छ । हामीले दैनिक जीवनमा प्रयोग गर्ने खाद्य सामग्रीमध्ये ११५ उद्योगबाट हुने दैनिक उपभोग वस्तु खानै नमिल्ने खालका छन् ।
तीमध्ये कतिपय उपभोग वस्तु उपभोग गर्दा रोगको खतरासमेत हुन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने ११५ उद्योगका उत्पादन खान अयोग्य भएका जनाएको छ । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस ११ बुधवार ०८:२९ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...