back

पैतालामा लाठिले हानेपछि अपराध स्विकारेको हुँ

वि.सं.२०७५ पुस १२ बिहीवार

255 

shares
NTC AD

१२ पुस काठमाडौ । कन्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलत्कारपछि हत्यामा संलग्न भएको आरेपमा तीन साता थुनामा राखिएका प्रदिप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

भीमदत्त नगरपालिका १८ भगतपुरका १९ वषर््ीय प्रदीपलाई १७ मंसिरमा पक्राउ गरी प्रहरीले सार्वजनिक हितविरुद्धको अपराध मुद्धा लगाएर थुनेको थियो । जिल्ला प्रशान कार्यालय काठमाडौले साधारण तारेखमा छाड्न आदेश दिएपछि आफु र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरेको भनेर बयान दिएको उनले सुनाए । पैतालामा लाठिले हाने , मेरो तिघ्रामा लाठि राखेर माथिबाट टेके,विशालले तेरै नाम लिएको छ भने,छुटेपछि प्रदिपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे । आफुले निर्मलालाई चिन्दै नचिनेको र घटना बारे केही थाहा नभएको उनको भनाई छ । आजको नयाँपत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १२ बिहीवार ०८:४७ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...