back

गुल्मी समाज पोल्यान्डद्वारा पानी अभियान्ता पार्दे सम्मानित

वि.सं.२०७५ पुस १२ बिहीवार

381 

shares
IME Limited
NTC AD

१२ पुस, गुल्मी । हरेक मानिसको एउटा सिद्धान्त लक्ष्य हुन्छ । सुखी र समृद्ध जीवन बनाउने तर आम मानिस बिचमा त्यस्ता बिरलै व्यक्ति उजागर हुन्छन् । जसले आफ्नो व्यक्तिगत जिबनको कुनै प्रवाह नगरी समाज एवं रास्ट्रका खातिर पुरै जीवन तिलान्जली दिने, जुन गणना गर्दा सिमित हुन्छन् उनै रास्ट्रनायक व्यक्ति मध्येका एक व्यक्ती हुन् पोल्यान्डका मित्रलाल पार्दे ।

सुन्दा अचम्म र अनौठो लाग्न सक्छ आर्थिक रुपमा कमजोर व्यक्तिले पानीको अभावमा तड्पपिएका ती पानीबाट कल्पित बेसहाराहरुलाई पानी प्रवाह गरेर तिर्खा मात्र मेट्न लागिपरेका छैनन्, बरु दाङ्गको सिङ्गो सुनपुर गाउँलाई हरेक घरमा पानीका बेग सहित धारा जडान गर्न दबाब दिइरहने र आफू पनि हरेक निकायमा अनुरोध गरिरहेका छन् । आफ्नो निम्न आर्थिक श्रोतका बाबजुत हरेक घरमा धारो होस हरेक गाउमा सिचाइ होस भन्ने मुल नारा बुलन्द गरे जुन अहिले सतहिमा परिणाममुखी हुँदै गएको छ । देशप्रदेशका विभिन्न तहतप्काका मानिस आर्थिक सहयोग मार्फत उनको नारामा सामिप्य भएका छन ।

उनको गौरवपुर्ण कार्यको मुल्यांकन गर्दै उनको महान सोचमा साथ र समर्थन दिदै निरन्तर अभियानमा जुटेका दाङ्ग निबासी भएता पनि गुल्मिबासी सम्मिलित गुल्मी समाज पोल्यान्डले वारसवामा बृहत सास्कृतिक कार्यक्रममा बिचमा भब्य सम्मान गरेको छ।जुनसुकै तहतप्का र क्षेत्रको भएपनि सामाजिक बिकासमा हरतरहले समर्पित व्यक्तिलाई सम्मान एबम उत्साह प्रदान गर्न जरुरी छ भन्ने आख्यान गुल्मी समाज पोल्यान्डले उदारहण प्रस्तुत गरेको छ ।

वि.सं.२०७५ पुस १२ बिहीवार ११:४१ मा प्रकाशित

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज नाका हुँदै पाँच खर्ब ६५ अर्ब आयात र साढे ९१ अर्ब निर्यात

वीरगञ्ज (पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११...

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

मोटरसाइकल र साइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु

सिरहा । यहाँको सिरहा नगरपालिका–१८ लक्ष्मीनियास्थित हुलाकी सडक खण्डमा आज...

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौँ । सांसदहरुले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा...

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

हल गोरु पाल्ने किसानलाई आर्थिक सहयोग

वालिङ (स्याङ्जा) । स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका...

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

‘नेपाली श्रमिकमाथि हुने शोषण र विभेदप्रति शून्य सहनशीलताको नीति छ’

पाटन (ललितपुर) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले...

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट...