back

जननी ‘कोमा’ मा

वि.सं.२०७५ पुस १४ शनिवार

375 

shares
IME Limited
NTC AD

१४ पुस काठमाडौ । चिटिक्को भवन नरिपरि भुकम्पलगत्तै बनाइएका अन्य अस्थायी भवन पनि छन् । ती मध्ये एउटा भवनको झ्यालका बीचमा झुन्ड्याइएको छ । हिलेपानी संस्कृत माध्यामिक विद्यालयको साइनवोर्ड । बोर्डको माथिल्लो लहरमा लेखिएको छ । सरस्वती नः सुभगा मयस्करत् अर्थात सरस्वतीले हामीलाई समग्र किसिमको ऐश्वर्यशाली बनाउन् ।

द्योलखा कालिन्चोक गाउँपालिका ४ लामिडाँडास्थित संस्कृत विद्यालयको यही आँगनमा केही वर्षअघिसम्म दैनिक प्रार्थनामा विद्याकी देवि सरस्वतीको उपासना गरिन्थ्यो । कक्षा ६ देखि १० सम्म संस्कृत विषय पढाइ हुन्थ्यो । विद्यार्थीले अनिवार्य संस्कृतसहित ज्योतिष,साहित्य,व्याकरण,आयुर्वेद, नीतिशास्त्र जस्ता ऐच्छिक विषय लिएर पढ्थे । बर्सेनि सातआठ सय हराहारीमा विद्यार्थी हुन्थे ।

जिल्लाकै एकमात्र संस्कृत माविमा यतिखेर न त सरस्वति वन्दना गाइन्छ,न पहिलेजस्तै कक्षकोठामा संस्कृतका पाठ्यपुस्तक पढाई हुन्छ । अहिले विद्यालयमा नेपाली भाषको जननी र पुर्वीय ज्ञानको भण्डार रहेको संस्कृत पठनपाठन बन्द छ । आजको नागरिक दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १४ शनिवार ०८:२० मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...