back

दलित सञ्जाल नेपालमा कमलबाबु परियार

वि.सं.२०७५ पुस १४ शनिवार

258 

shares
NTC AD

दलित एकता संजाल नेपालको विशेष साधारणसभा सम्पन्न भएको छ । डिसेम्बर २७ (बिहिबार)मा सम्पन्न सो साधारणसभाले कमलबाबु विकको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । निर्वाचित कार्यसमिति यसप्रकार छ :

१) अध्यक्ष – कमल बाबू परियार
२) उपाध्यक्ष -मोहन गदाल
३) उपाध्यक्ष- दुर्गा नेपाली(परियार)
४)उपाध्यक्ष – बिस्नु सागर धमला बिक
५) महासचिव – धर्म नेपाली (परियार)
६) सचिब – सुनिल मिझार (सार्की)
७) कोसाध्यक्ष- कमला नेपाली (परियार)
८) सहकोसाध्यक्ष – शोभा सेन्चुरी
९) सदस्य -प्रकाश नेपाली (सार्कि)
१०) सदस्य – पवन सुनार
११) सदस्य – पुर्ण बहादुर गन्धर्व
१२) सदस्य – रिमा बिस्वकर्मा
१३) सदस्य – इन्द्र बहादुर हिताङ(सार्की )
१४) सदस्य – इन्द्र जित राउत (डोम)
१५) सदस्य – भिम दर्नाल (परियार)
१६) सदस्य – नारायण बिक
१७) सदस्य -रिक्त बाकी ( मधेस)बाट

वि.सं.२०७५ पुस १४ शनिवार १६:३९ मा प्रकाशित

ADBL AD
मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

नापतौलमा अनियमितता गर्ने एक हजार सात सयभन्दा बढी व्यवसायीलाई कारबाही

जनकपुरधाम । गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले तोकिएको मापदण्ड विपरीत...

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

स्थानीय र प्रदेश कर्मचारी ऐन यसै वर्ष पारित हुन्छः चेतनारायण आचार्य

अर्घाखाँची । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय कर्मचारी ऐन...

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

बागमती । मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको...

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

तीजको अवसरमा भक्तपुरका शिवालयहरूमा दर्शनार्थीको भीड

भक्तपुर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका...

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

मिडियाका नाममा अराजकतालाई मलजल गर्ने कारबाहीमा

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता...