back

क्यानाडाली नागरिक पक्राउ

वि.सं.२०७५ पुस १६ सोमवार

228 

shares
NTC AD

१६ पुस, बेइजिङ ।  चीनमा पक्राउ परेका क्यानाडाली नागरिक आइतबार रिहा भएका छन् । ग्लोबल अफेयर्स क्यानाडाका प्रवक्ता रिचार्ड वाल्करका अनुसार चीनमा प्राध्यापन पेशामा आबद्ध रहेकी सराहा म्याकआइभरलाई बिना अनुमति चीनमा बसेको आरोपमा पक्राउ गरिएको थियो ।

म्याकआइभरको क्यानाडा फिर्ता जाने बारेमा थप जानकारी दिन वाल्करले अस्वीकारे ।

म्याकआइभरको गिरफ्तारीका बारेमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चासो दिनुभएको थियो । चीनमा क्यानाडाली नागरिकको गिरफ्तारीका घटना भइरहकोप्रति उनले आश्चर्य व्यक्त गरेका थिए ।

चिनीया कम्पनी हुवावेकी प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई अमेरिकी अनुरोधमा क्यानाडामा पक्राउ गरेलगत्तै दुई जना क्यानाडेली नागरिकलाई चीनले गिरफ्तार गरेको छ । चीनले क्यानाडाली नागरिकहरू माइकल स्पाभोर र माइकल कोभरिगमाथि चीनको राष्ट्रिय सुरक्षामा आँच पुग्ने कार्य गरेको आरोप लगाएको छ ।

वि.सं.२०७५ पुस १६ सोमवार ०९:४७ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...