back

क्यानाडाली नागरिक पक्राउ

वि.सं.२०७५ पुस १६ सोमवार

405 

shares
IME Limited
NTC AD

१६ पुस, बेइजिङ ।  चीनमा पक्राउ परेका क्यानाडाली नागरिक आइतबार रिहा भएका छन् । ग्लोबल अफेयर्स क्यानाडाका प्रवक्ता रिचार्ड वाल्करका अनुसार चीनमा प्राध्यापन पेशामा आबद्ध रहेकी सराहा म्याकआइभरलाई बिना अनुमति चीनमा बसेको आरोपमा पक्राउ गरिएको थियो ।

म्याकआइभरको क्यानाडा फिर्ता जाने बारेमा थप जानकारी दिन वाल्करले अस्वीकारे ।

म्याकआइभरको गिरफ्तारीका बारेमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चासो दिनुभएको थियो । चीनमा क्यानाडाली नागरिकको गिरफ्तारीका घटना भइरहकोप्रति उनले आश्चर्य व्यक्त गरेका थिए ।

चिनीया कम्पनी हुवावेकी प्रमुख वित्त अधिकृत मेङ वान्झाउलाई अमेरिकी अनुरोधमा क्यानाडामा पक्राउ गरेलगत्तै दुई जना क्यानाडेली नागरिकलाई चीनले गिरफ्तार गरेको छ । चीनले क्यानाडाली नागरिकहरू माइकल स्पाभोर र माइकल कोभरिगमाथि चीनको राष्ट्रिय सुरक्षामा आँच पुग्ने कार्य गरेको आरोप लगाएको छ ।

वि.सं.२०७५ पुस १६ सोमवार ०९:४७ मा प्रकाशित

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

इलन मस्क पनि उत्रिए राजनीतिमा, गठन गरे अमेरिकन पार्टी

विश्वकै धनाढ्य इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरेका छन्...

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

एमसिसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले...

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको  विश्व वैंकको गम्भीर चेतावनी

वासिङ्टन । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै...

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोयोटाको बिक्रीमा उल्लेखनीय वृद्धि, उत्पादनमा भने केही कमी

टोकियो । टोयोटा मोटर कम्पनीले सन् २०२५ मे महिनामा विश्वभर...

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

एकै दिनमा ३० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल । पश्चिमी हेरातको इस्लाम काला सीमा पार गरेर एकै...

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

म्यान्मामा डिसेम्बर अन्त्यसम्ममा चुनाव गरिने : जुन्टा प्रमुख

याङ्गुन । म्यान्मारको जुन्टा प्रमुखले आगामी डिसेम्बर र जनवरीमा निर्वाचन...