back

संसदमा एकैपटक एक सय १० कानुन

वि.सं.२०७५ पुस १७ मंगलवार

372 

shares
IME Limited
NTC AD

१७ पुस काठमाडौ । सरकारले एकै पटक ११० कानुन संसद्मा पेस गर्ने तयारी गरेको छ । संबिधानसँग बाझिएका ३३ढ कानुन संशोधन र परिमार्जन गर्ने क्रममा सरकारको एकैपटक यति ठुलो मात्रामा विद्येयक सदनमा पठाउने तयारी गरेको हो ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ११० कानुन एकैपटक परिमार्जन गर्नेगरी मन्त्रीपरिषद्मा विद्येयकको मस्यौदा दर्ता गराएको छ । मन्त्रीपरिषद्ले स्वीकृत गरी संसद् सचिवालयमा दर्ता गरेपछि सदनमा यी विद्येयकलेप्रवेश पाउनेछन् ।
संविधानले तोकेअनुसार २१ फागुनभित्रै सबै कानुन परिमार्जन गर्नका लागि कानुन मन्त्रालयले छोटो बाटो अपनाएको छ । कानुनमन्त्री भानुभक्त ढकालका अनुसार प्रत्येक कानुनलाई छुट्टाछुट्टै पेस गर्नु भन्दा एकै पटक पेस गर्दा छलफल गर्न सहज हुने भएकाले यस्तो गरिएको हो । आजको राजधानी दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १७ मंगलवार ०८:२० मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...