back

४ अर्ब ३५ करोड अनियमितता

वि.सं.२०७५ पुस १९ बिहीवार

330 

shares
IME Limited
NTC AD

१९ पुस काठमाडौ । नेपाल वायुसेवा निगमको दूइवटा वाइडबडी विमान खरिद बारे अध्ययन गर्न गठित संसदीय छानबीन उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।

सार्वजनिक लेखा समितिद्धारा गठित उपसमितिले संस्कृति तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र दुई पूर्वपर्यटनमन्त्रीलाई दोषी ठहर गरी कारबाही सिफारिस गरेको छ । हालसम्म देखिएको कागजातबाट अनियमतताको अंक यकिन गरिएको भन्दै उपसमितिले एयरबस र बिचौलिया कम्पनी हाई फुलाई एक्सबीचको कारेबार रकम खुलेमा अंक बढ्न सक्ने बताएको छ ।

प्रतिवेदन सार्वजनिक गर्दै उपसमिति संयोजक सांसद राजन केसीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले वाइढबडी खरिद प्रकरणमा बदनियतपूर्वक मिलेमतो गरेको देखिएको बताए । आजको कान्तिपुर दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १९ बिहीवार ०८:१८ मा प्रकाशित

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

गभर्नरविरूद्धको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । गभर्नरमा अर्थविद विश्व पौडेलको नियुक्ति बदरका लागि दायर...

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

चिनबाट आएको बाढीले नेपालको २५० मेगावाट विद्युत बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले...

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको...

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

ल्हेन्दे खोला बाढीः तीन प्रहरीसहित १८ जना बेपत्ता, उद्धारका लागि हेलिकोप्टर घट्नास्थलमा

रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा...

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

पोखरीमा डुबेर दिदीबहिनीको मृत्यु

महेन्द्रनगर (धनुषा) । जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर बजार टोलस्थित भैया पोखरीमा...

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

ल्हेन्दे खोला बाढी : सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार

काठमाडौँ । नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषणका...