back

गेविन्दराज जोशीको भ्रष्टचार मुद्धा सर्वोच्चमा ४४ पटक पेसी सर्यो

वि.सं.२०७५ पुस १९ बिहीवार

393 

shares
IME Limited
NTC AD

१९ पुस काठमाडौ । सर्वोच्च अदालतमा प्रधानन्याययधीश बन्नासाथ प्राथामिकता राख्ने घेषण परम्परा नै बनेको छ । कल्याण श्रेष्ठ, सुशीला कार्की, गोपाल पराजुली, ओमप्रकाश मिश्रसम्मले जस्तै नवनियुक्त प्रधानन्याधीश चोलेन्द्रशमशेरले पन त्यही दाहोर्याएका छन् । तर, वास्तविकता के छ भने वर्षमा दुईदेखि तीन प्रतिशत मात्र यस्ता मुद्धा फैसला हुने गरेका छन् ।

अहिले भ्रष्टचारका ६ सय ९० मुद्धा सर्वोच्चमा छन् । गत वर्षसम्म यस्ता पाँच सय २९ मुद्धा विचाराधीन थिए । त्यसअघि आर्थिक वर्ष १७२÷७२ मा ६ सय ५० को संख्यामा थिए भने ०७०÷७१ म चार सय ८० थिए ।
विषेश अदालत ऐन , २०५९ को दफा १६ (२) मा विशेष अदालतको निर्णयमाथि परेको पुनरावेदनमा मुद्धाको प्राथमिकताका साथ मिसिल प्राप्त भएको मितिले तीन महिनाभित्र सर्वोच्चले किनारा गर्नुपर्ने भनिएको छ । आजको नयाँ पत्रिका दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस १९ बिहीवार ०८:३५ मा प्रकाशित

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद विमान दुर्घटना अपडेट : एक जनाको जीवितै उद्धार

अहमदावाद, गुजरात । अहमदावादमा भएको विमान दुर्घटनामा परी घाइते बनेका...

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो

काठमाडौं । रौतहट बम विस्फोट काण्डमा पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई...

समाचार अपडेट : १०० जनाको शव निकालियो

समाचार अपडेट : १०० जनाको शव निकालियो

भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमानबाट...

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

२४२ यात्रु बोकेको एयर इन्डियाको विमानमा दुर्घटना

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ...

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ महानगरको कार्यपालिका बैठक पाँच महिनापछि बस्दै

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक पाँच महिनापछि बस्ने भएको...

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

गृहमन्त्री र प्रहरी महानिरीक्षकविरुद्ध मानवअधिकार आयोगमा उजुरी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले राष्ट्रिय मानवअधिकार आयोगमा...