१९ पुस काठमाडौ । संसदीय छानबिन उपसमितिले नेपाल वायुसेवा निगमका दुईवटा वाइडबडी विमान खरिदमा चार अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको ठहर गरेको छ । उपसमितिले घोटालामा स)ग्लग्न भएको भन्दै पूर्व दुईसहित बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्रीलाई कारबही सिफारिस गरेको छ ।
यसैगरि निगमका महाप्रबन्धकलाई कारबाही सिफारिस गरेको छ । यसैगरी निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाइ जहाज खरिद अनियमितताका मुख्य भुमीका निर्वाहा गरेको भन्दै तत्काल निलम्बन गरी हदैसम्म दण्डजरिबाना गर्न पनि उपसमितिले सिफारिस गरेको छ ।
वि.सं.२०७५ पुस १९ बिहीवार ०८:४७ मा प्रकाशित