back

मन्त्रीलाई जोगाउने खेलमा किन लाग्दैछ सत्तापक्ष ?

वि.सं.२०७५ पुस २१ शनिवार

333 

shares
IME Limited
NTC AD

२१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद वाइड वडी जहाज खरिद अनियमितता को आरोप लागेका मन्त्री रविन्द्र अधिकारी र सचिव प्रेम राईको बचाउमा उभिएका छन् । छानविनका लागि गठित उपसमितिले संसद्को सार्वजनिक लेखा समितिलाई बुझाएको प्रतिवेदनमाथि भएको छलफलमा नेकपाका सांसद मन्त्री अधिकारी र सचिव राईको पक्षमा देखिएको आजको नागरिक दैनिकमा समाचार छ ।
लेखा समितिबाट गठित उपसमितिले नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्वपर्यटनमन्त्रीद्धय जीवन बहादुर साही र जितेन्द्र देवसहित पर्यटन सचिव कृष्ण प्रसाद देवकोटा, तत्कालिन पर्यटन सचिवहरु प्रेम राई (हाल गृहसचिव) र शंकर अधिकारी (हाल अवकाशप्राप्त) लाई कारबाही सिफारीस गर्दै बुधबार प्रतिवेदन बुझाएको थियो ।

वि.सं.२०७५ पुस २१ शनिवार ०८:१८ मा प्रकाशित

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

परराष्ट्रद्वारा मध्यपूर्व एसियाका लागि ‘ट्राभल एडभाइजरी’ जारी

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानबीचको द्वन्द्वका कारण पछिल्ला...

सीमा नाकामा कोरोनाको जोखिम कायमै

सीमा नाकामा कोरोनाको जोखिम कायमै

कञ्चनपुर । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना...

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

रसुवा । रसुवा भन्सार नाका हुँदै छिमिकी मुलुक चीनबाट आयात...

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

अत्यधिक वर्षाको सम्भावना, भोटेकोशी र सुनकोशी आसापास क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

काठमाडौं । असार ७ गतेसम्म तिब्बत क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना...

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

उच्चस्तरीय सुशासन आयोगको बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन...