back

कङ्गोमा हिंसाका कारण १६ हजार विस्थापित

वि.सं.२०७५ पुस २१ शनिवार

198 

shares
NTC AD

२१ पुस, जेनेभा ।  लोकतान्त्रीक गणतन्त्र कङ्गोमा भएको हिंसाका कारण गत महिनामा मात्रै १६ हजार भन्दा बढी विस्थापित भएका छन् ।

देशको दक्षिण पश्चिमी क्षेत्रमा भएको साम्प्रदायीक झडपमा परी उनीहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् ।

माइ एनडोम्बे प्रदेश अन्तर्गत पर्ने युम्बीमा कङ्गो—ब्राज्जाभिल्लेका नाममा हिंसात्मक गतिविधिहरू भइरहेको छ ।

राष्ट्रसंघको शरणार्थीसम्वन्धी उच्च आयुक्तको कार्यालयका प्रवक्ता अन्द्रेज माहेसिसले युम्बीमा दुई समूदायबीच भएको द्वन्द्व लामो समयदेखि तनाबको विषय बनेको जानकारी दिए ।

पुराना झगडालु बानुनुस र बातेन्डे समूदाय बीचको विवादले अहिले फेरी साम्प्रदायिक झडपको अवस्था सृजना गराएको माहेसिसले बताए । यी झडपमहरूमा परी दर्जनौ मारिएका छन् ।

वि.सं.२०७५ पुस २१ शनिवार १०:०५ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...