back

पानस रेमिटको सेवा अब मलेसियाबाट पनि

वि.सं.२०७५ पुस २२ आइतवार

537 

shares
GLOBAL IME AD
NTC AD

पानस रेमिट प्रा.लिले मलेसियाबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ ।  रेमिटले मलेसियामा रहेको TML Remittance Center (टिएमएल रेमिट्यान्स सेन्टर) मार्फत मलेसियाबाट आउने विप्रेषण रकम नेपालमा पानस रेमिट मार्फत भुक्तानी गर्ने सम्झौता भएको रेमिटले जनाएको छ । सम्झौतामा पानस रेमिटको तर्फवाट मुख्य कार्यकारी अधिकृत धर्म पौडेल र टिएमएल रेमिट्यान्सको तर्फवाट मुख्य कार्यकारी अधिकृत अलबर्ट लिमले हस्ताक्षर गरेका थिए ।


सम्झौता अनुसार टिएमएलका मलेसिया भरि रहेका ६० साखामार्फत् नेपाल पठाएको विप्रेषण रकम नेपालमा प्राप्त गर्ने व्यक्तिले पानस रेमिटको नेपालभर रहेको ७ हजार भुक्तानी केन्द्रहरुबाट सहज रुपमा भुक्तानी पाउन सक्नेछन् । पानस रेमिट विगत नौ वर्ष देखि यूरोप, अमेरिका, अस्ट्रेलिया, क्यानाडा र मध्यपूर्बी देशहरुबाट नेपाल रेमिट्यान्स भित्रयाई रहेको छ ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:४९ मा प्रकाशित

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सोमबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

आजको तरकारी र फलफूलको अधिकतम थोक मूल्य यस्तो छ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि विभागले चलायाे मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन...

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने

तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन...

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै ‘ढुम्बाताल’

  सुन्दरकुमार थकाली/मुस्ताङ । नीलगिरि हिमालको फेदैमा घरपझोङ–५ सम्लेस्थित ढुम्बाताल...