back

लाइसेन्सको माग दोब्बर वृद्धि

वि.सं.२०७५ पुस २२ आइतवार

519 

shares

२२ पुस काठमाडौ । सवारी चालक अनुमतिपत्र लाइसेन्सको माग दोब्बरले वुद्धि भएको छ । दैनिक पाँच हजार प्रतिसम्म माग हुने गरेकोमा हाल दैनिक १० हजार पुगेको छ । दशैँ तिहार तथा छठका अवसरमा दुई महिनाभन्दा बढी समय रोकिएकाले पनि माग बढेको यातायात व्यवस्था विभागले जनाएको छ ।

दैनिक माग बढेपछि प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स संख्या पनि थपिदै आएको छ । दशै अघिसम्म करिब छ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी थियो । प्रिन्ट गर्न बाँकी रहेको लाइसेन्स जिभागले पनजी कम्पनी मालिका इन कर्पोरिटलाई दिएको छ । आजको गोरखापत्र दैनिक समाचारमा छ ।

वि.सं.२०७५ पुस २२ आइतवार ०८:५१ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...